
अर्थ नेपाल संवाददाता
काठमाडौं/नेपाल लाइफ इन्स्योरेन्सले ७० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले ४२ बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश दिन निर्णय गरेका थियो ।
यो निर्णय बीमा समितिबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ । त्यसपछि मात्र वितरण हुने कम्पनिले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij