
अर्थ नेपाल संवाददाता
काठमाडौं /सर्लाहीको लालबन्दीमा सिद्धार्थ बैंकले नयाँ शाखा स्थापना गरेको छ।
यस शाखाबाट स्थानीय स्तरमा बैंकिङ्ग पहुँच बढाउन बैंकले बचत संकलन, कर्जा परिचालन जस्ता सेवामार्फत आर्थिक गतिविधि बढाउने बिश्वास लिएको बैंकले जनाएको छ।
बैंकको हाल ९४ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०५ एटिएम र ६५० भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij