२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रुपन्देहीको कोटिहवामा एनआईसी एसिया बैंकको शाखा

रुपन्देहीको कोटिहवामा एनआईसी एसिया बैंकको शाखा

1.4K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटिहवामा एनआईसी एसिया बैंकको नयाँ शाखा खुलेको छ।
शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोककुमार पौडेलले गरेका छन् ।
हाल े बैंकको १७३ शाखा कार्यालयहरु, १७२ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट सेवा संचालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij