
अर्थ नेपाल संवाददाता
काठमाडौं /सुर्खेतको सिम्टामा लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ।
बैंकले विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहेको बताएको छ।
हाल लक्ष्मी बैंकको शाखा सन्जाल ७७, ३ हस्पिटल सेवा काउन्टर, ९८ एटिएम, २५०० भन्दा बढि रेमिट्यान्स अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij