२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

संघीय संरचनाअनुसार – १५ खर्बको बजेट ल्याउने गृहकार्य, २ खर्ब ८० अर्ब अपुग

संघीय संरचनाअनुसार – १५ खर्बको बजेट ल्याउने गृहकार्य, २ खर्ब ८० अर्ब अपुग

2.6K
Shares

काठमाडौं/संघीय संरचनाअनुसार बजेट ल्याउने तायरी गरिरहेको सरकारलाई २ खर्ब ८० अबै रुपैयाँ बराबरको श्रोत अपुग हुने देखिएको छ ।  संघीय संरचनामा मुलुक प्रवेश गरे पनि परम्परागत रुपमै सरकारले १४ खर्बको बजेट ल्याउने गृहकार्य गरेको छ ।

चालु आर्थिक बर्षका लागि १२ खर्ब ७८ अर्बको बजेट ल्याएको सरकारले परम्परागत स्रोतकै आधारमा आगामी आर्थिक बर्षका लागि बजेट ल्याउने तयारी थालेको हो ।  संघीय संरचनाअन्र्तगत प्रत्येक बर्षको जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था छ ।

कारोवार डेली 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij