
अर्थ नेपाल संवाददाता
काठमाडौं /प्युठान नौबहिनी गाउँपालिका ४ झरिबङ्गका ११ बर्षिय बुद्ध रोकाले उपचार पाउने भएका छन् । दुई वर्ष अघि आँखा फुटे पनि आर्थिक अभावको कारण उनको उपचार हुन सकेको थिएन । नर्भिक अस्पतालकी निदेशक मेघा चौधरीको सहयोगमा बालकको काठमाडौंको तिलगंगा अस्पतालमा उपचार हुन लागेको हो ।



© 2026 All right reserved to arthanepal.com | Site By : Sobij