२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साताको मोडल : सञ्जिता पाठक

साताको मोडल : सञ्जिता पाठक

2.1K
Shares


सञ्जिता पाठक मिस टिन कन्टेस्ट नेपाल–२०१८ सिजन–२’को उपाधि जित्न सफल भएकी थिइन । उनले १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधी जितेकी हुन । ¥याम्प जोन इन्टरनेन्टमेन्ट प्रा.लिद्धारा आयोजित प्रतियोगितामा पाठकले ताज सहित विभिन्न उपहार, म्युजिक भिडियोमा मोडलिङ गर्ने अबसर र करिब ७५ हजारको विभिन्न सिप प्रशिक्षण अबसर जितिन् ।

 

तस्विर : सुदीप पोखरेल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij