२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायक धुर्ब बिस्को र गायिका सरु गौतमको काग दाजै-काग दाजै

गायक धुर्ब बिस्को र गायिका सरु गौतमको काग दाजै-काग दाजै

1.6K
Shares

अर्थ नेपाल काठमाडौँ /नेपालि सांगीतिक क्षेत्रका बहुप्रतिभाशाली सुमधुर स्वरका धनि चर्चित गायक धुर्ब बिस्को तथा गायिका सरु गौतमको काग दाज्यै काग दाज्यै सार्बजानिक भएको छ ।
भिम बिसिको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई युबराज वाइबाले निर्देशन गरेका छन् भने उत्सब दाहालले छायांकन गरेका हुन । म्युजिक भिडियोमा चर्चित हास्य कलाकार सगर लम्साल बले तथा मोडल स्नेहा पौडेलको अभिनय रहेको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij