
अर्थ नेपाल काठमाडौं /सरोज साम्सोहाङ्ग राईको स्वर रहेको पल पलको चाहना तिमि बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । योगेश बानु रार्इको रचना र कुमार थापाको संगीतमा रहेको छ । म्युजिक भिडीयोमा सञ्चारकर्मी रञ्जित पौडेलर रबिना लामाले राम्रो अभीनय गरेका छन् । गीतको निर्देशन डेबिल राजपुतले गरेका हुन भने अमृत सुनुवारले छायाङ्कन रहेको भिडियोलाई माधब बेलबासेले सम्पादन गरेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij