
अर्थ नेपाल काठमाडौं /नविल बैंकको सिइओमा अनिलकेशरी शाह नियूक्त भएका छन्। बैंकको संचालक समितिको बैठकले शाहलाई चार वर्षका लागि सिइओमा नियुक्त गरेको हो।
शाहले आगामी फागुन ५ गतेदेखि कार्यभार सम्हाल्ने छन्। शाह यसअघि सेन्चुरी कमर्सियल बैंकमा जाने चर्चा चलेको थियो। यस अघि शाह मेघा बैंकका संस्थापक सिइओ थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij