
अर्थ नेपाल काठमाडौं /लोकप्रिय गायिका आकांक्षा बस्यालको नयाँ गीत तिमीलाई छुदैको म्युजिक भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द सृजना रहेको यस गीतमा वरिष्ठ संगीतकार राजु सिंहको संगीत रहेको छ ।
म्युजिक भिडियोमा आश्मा घिमिरे र जीवन भटट्राईको अभिनय रहेको छ । निकेश खड्काको निर्देशनमा तयार भएको यस भिडियोमा बुद्ध थापाको छायांकन रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij