२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माओवादीले टुंग्यायो प्रदेशसभातर्फका समानुपातिक सांसद (सूचि सहित)

माओवादीले टुंग्यायो प्रदेशसभातर्फका समानुपातिक सांसद (सूचि सहित)

1.2K
Shares

अर्थ नेपाल काठमाडौँ / नेकपा माओवादी केन्द्रले प्रदेशसभा तर्फ समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ । माओवादीको कोटामा ३५ जना सांसदहरु परेका छन् । ललितपुरको खुमलटारस्थित पुष्पकमल दाहाल निवासमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले ७ वटै प्रदेशका सांसदहरु चयन गरेको दाहालको सचिवालयले जनाएको छ।

 

प्रदेश नं.-१

१. सीता थेवे

२ . कुशुमकुमारी श्रेष्ठ

३. शाैभाग्य राई

४. सरस्वती पाेखरेल

५. उमिता बिश्वकर्मा

प्रदेश नं.-२

१. जगतप्रसाद यादव

२ . महम्मद समीर

३. रुबीकुमारी कर्ण

४. प्रमिला कुमारी यादव

५. फुलियादेवी सदा

प्रदेश नं.-३

१. दिनेश महर्जन

२. अाङ्देण्डी लामा

३. अाेम घलान

४. हिमाली गाेले

५. प्रतिमा श्रेष्ठ

६. सीता अधिकारी

७. भावना सुवेदी

८. कञ्चन खनाल

प्रदेश नं.-४

१. गायत्री गुरुङ

२. मधु अधिकारी (गुरुङ)

३. दिलमाया राेकामगर (गाैतम)

प्रदेश नं.-५

१. गीता थापा

२. दामाकुमारी शर्मा

३. पार्वती पुन (गहतराज)

४. लाैटी थारु

५. दीपा बिक

६. सुष्मा यादव

प्रदेश नं.-६

१. पुष्पा घर्ती बिष्ट

२. सीताकुमारी नेपाली

३. बिमला केसी

४. कृष्णा शाह

प्रदेश नं.-७

१. निर्मला बडाल (जाेशी)

२. कुन्ती जाेशी

३. बिनिता चाैधरी

४. शान्ति नेपाली

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij