२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उच्च रक्तचापको जोखिम उपत्यका र पहाडका बासिन्दा भन्दा तराईमा कम

उच्च रक्तचापको जोखिम उपत्यका र पहाडका बासिन्दा भन्दा तराईमा कम

2K
Shares

काठमाडौं/ अस्वस्थकर खानपान अव्यवस्थित जीवनशैली र वंशाणुगतजस्ता कारणले हुने उच्च रक्तचापको जोखिम उपत्यका र पहाडका बासिन्दाको तुलनामा तराईका बासिन्दामा कम देखिएको छ ।

विभिन्न प्रकारका जोखिम बृद्धिसंगै नेपालमा उच्च रक्तचापको समस्या बढ्दै जाँदा क्षेत्र र भुगोलमा बसोबास गर्ने जनसंख्याका आधारमा समेत भिन्नता देखिएको हो ।

जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ले पहिलोपटक देशब्यापाी रुपमा रक्तचाप आँकडा संकलन गरेको थियो  ।

नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij