२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शक्तिशाली चक्रवात: हिमपातको सम्भावना, पर्वतरोहीलाई सतर्क रहन अपिल

शक्तिशाली चक्रवात: हिमपातको सम्भावना, पर्वतरोहीलाई सतर्क रहन अपिल

2.7K
Shares

मौसम पुर्वानुमान महाखाले दक्षिणपुर्वी अबर सागमार देखापरेको शक्तिशाली चक्रवातका कारण नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पर्वतारोहीलाई सतर्क रहन अपिल गरेको छ ।

महाखाले सोमबार जारी गरेको विज्ञप्तीमा पर्वतारोहीलार्य विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

महाखाका मौसमविद् मीनकुमार आर्यालले दक्षिणपुर्वी आरब सागमार देखापरेको चक्रवातको प्रभावस्वरुप नेपालको हिमाली क्षेत्रमा हिमपात हुनसक्ने बताए ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij