२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चौँथो दमक महोत्सव पुस २७ देखि हुने

चौँथो दमक महोत्सव पुस २७ देखि हुने

2.3K
Shares

अर्थ नेपाल दमक /आगामी पुस २७ गतेदेखि माघ ७ गतेसम्म झापाको दमकमा चौँथो दमक महोत्सव–२०७४ हुने भएको छ ।
दमक उद्योग वाणिज्य संघको आयोजनमा हुने महोत्सव निर्माणाधीन इलाम प्रशिक्षण केन्द्रको पूर्वाधार निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागीएको जनाइएका छ ।
महोत्सवमा स्थानीय उत्पादन, खानाका परिकार, आधुनिक प्रविधिसहित लोक संस्कृतिको प्रदर्शनी हुनेछ । महोत्सव दमक–७ स्थित रतुवा खोलाको किनारमा सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij