
अर्थ नेपाल संवाददाता
काठमाडौं /नेपाली कांग्रेसले पार्टीका शीर्ष नेता चुनाव लड्ने क्षेत्र टुङग्याएको छ । मंसिर २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसका शीर्ष नेताको क्षेत्र टुङग्याएको हो ।
बिहीबार बसेको संसदीय बोर्डको बैठकले शीर्ष नेताहरुको चुनाव लड्ने क्षेत्र टुंगो लगाएको हो ।
१, शेरबहादुर देउवा–डडेलधुरा
२, रामचन्द्र पौडेल– तनहुँ १
३,विमलेन्द्र निधि– धनुषा–३
४,प्रकाशमान सिंह–काठमाडौं–१
५,विजयकुमार गच्छदार– सुनसरी–३
६,गोपालमान श्रेष्ठ–स्याङजा–२
७,पूर्णबहादुर खड्का–सुर्खेत–१
८,ज्ञानेन्द्र बहादुर कार्की–सुनसरी–४
९,महेश आचार्य मोरङ–४
१०,शेखर कोइराला मोरङ–६
११, मिनेन्द्र रिजाल मोरङ–२
१२, एनपी साउद कञ्चनपुर–२
१३ ,डा.प्रकाशशरण महत–काठमाडौं–५
१४, फर्मुल्ला मन्सुर–वारा –३
१५,रमेश रिजाल–पर्सा–४
१६, नारायण खड्का–उदयपुर–१
१७,डा. शशांक कोइराला– नवलपुर–१
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij