२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायक उद्धव कार्कीको लोक दोहोरी गीत ‘भिसा लाग्यो’

गायक उद्धव कार्कीको लोक दोहोरी गीत ‘भिसा लाग्यो’

2.8K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /बहुचर्चित लोक दोहोरी गायक उद्धव कार्कीको लोक दोहोरी गीत ‘भिसा लाग्यो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उद्धव कार्की र गीता देवीको आवाज रहेको छ । उद्धव कार्कीको लय सङ्कलन रहेको यो गीतको शब्द सङ्कलन मुरारी अधिकारीले गरेका हुन् ।

नायक रवि कार्की र गायिका तथा अभिनेत्री शोभा त्रिपाटीको अभिनय रहेको गीतको भिडियोलाई दिप सागरको छायांकन, सम्पादन र निर्देशन रहेको छ । गीतलाई शिवपुरी म्युजिकले बजारमा पठाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij