२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायिका एंव सञ्चारकर्मी योजना पुरीको “भगायो ड्राईभरले ” (भिडियो सहित)

गायिका एंव सञ्चारकर्मी योजना पुरीको “भगायो ड्राईभरले ” (भिडियो सहित)

1.2K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /गायिका एंव सञ्चारकर्मी योजना पुरीको “भगायो ड्राईभरले ”को म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मसगैं गायन क्षेत्रमा सक्रिय पुरीका सबै गीतहरु लोकप्रिय छन् ।
गीतमा चर्चित ढुङ्गेलको शब्दमा गौरब दर्पणले संगित भरेका छन् भने बिनय केटुले एरेन्ज गरेका हुन् । सुमन सागरको निर्देशनमा खेम थापाको छायाङ्कन रहेको छ । गीतमा सुमन सागर र रोजी कुँवरको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=s7uekaJMqSA

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij