
अर्थ नेपाल संवाददाता
काठमाडौँ / गायक तेजश रेग्मी र गायिका मिरा कौशलको दशैँ गीत “फर्क जन्मभुमी” सार्वजनिक भएको छ ।
गीतकार सतिष अधिकारीको शब्द रचना रहेको गीतलाई तेजश रेग्मीले लय भरेका हुन् । यस गीतलाई सरोज रोशन भट्टराईले निर्देशन गरेका हुन् भने चर्चित मोडेल रन्जिता गुरुङसंग गायक तेजस रेग्मीले अभिनय गरेका छन् । यस भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् भने सम्पादन अधिनायकमान शेरचनले गरेका हुन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij