२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लोकप्रिय मोडल मञ्जिता अभिनित साइलो सार्वजनिक (भिडियो सहित)

लोकप्रिय मोडल मञ्जिता अभिनित साइलो सार्वजनिक (भिडियो सहित)

1.5K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /वैदेशिक रोजगारीका लागि विदेश गएको युवाको कथामा आधारित रहेको साइलो गीतको भिडियो सार्वजनिक भएको छ । लोकप्रिय एंव चर्चित मोडल तथा नायिका मञ्जिता केसीको अभिनय रहेको म्युजिक भिडियोमा सुरविर, दुर्गा र विरेन्द्र लगायतको अभिनय रहेको छ ।
गीतमा साजन राईको स्वर रहेको छ । आइम आचार्यको शब्द रहेको छ । बासु बरालको छायांकन, प्रदिप दाहालको सम्पादन भिडियो दुर्गा विरहिले निर्देशन गरेका हुन ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij