२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायक मधु परियारको “हे भगवान हे भगवान सुन” बजारमा

गायक मधु परियारको “हे भगवान हे भगवान सुन” बजारमा

1.2K
Shares


रोशन पोखरेल, अर्थ नेपाल
विराटनगर /गायक मधु परियारको लोक दोहोरी गीत हे भगवान सुन युटुुव मार्फत बजारमा आएको छ । गितमा विमला गैरे र मधु परियारको आवाज रहेको छ । प्रेम कुमार गैरेको सर्वोकृष्ट शब्द संयोजन तथा संगितमा रहेको छ ।
गितमा चर्चित कलाकार आशा खडका, राज कुमार सुनम र पुजाको अभिनय रहेको छ । भिडियोलाई अविनाश डिसी र सागर गौतमको छायांकनमा निर्देशक काजिस श्रेष्ठले निर्देशन गरेका छन् ।

https://www.youtube.com/watch?v=WeqScDurETU

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij