२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि ९१ दलले पाए निर्वाचन चिन्ह

प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि ९१ दलले पाए निर्वाचन चिन्ह

2.6K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले ९१ वटा राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।
विहीबार बसेको आयोगको बैठकले ९१ दललाई निर्वाचन चिन्ह प्रदान गरेको हो । संविधानको धारा २७१ बमोजिम निर्वाचन प्रयोजनको लागि दल दर्ता गरी पाउँ भनी ९५ दलले निवेदन दिएकोमा ९१ वटा दललाई चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ । दल दर्ता गराउन आयोगले साउन १४ गते सूचना प्रकाशित गरी दल दर्ताका लागि निवेदन दिन आग्रह गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij