२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायक रवि रिमालको एवि र सिडि (भिडियो सहित)

गायक रवि रिमालको एवि र सिडि (भिडियो सहित)

2.3K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /गायक रवि रिमालको एवि र सिडिको म्युजिक भिडियो सार्वजनिक भएको छ । रिमालको शब्द र संगीत रहेको छ ।
रायन कार्कीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा सृष्टि खड्का, रिना थापामगर र आर्यनको अभिनय रहेको छ । फराज अर्पणको छायांकन र सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij