
अर्थ नेपाल संवाददाता
काठमाडौं/चलचित्र ‘मंगलम’ असोज ११ गतेदेखी प्रदर्शनमा आउने भएको छ ।
छविराज पोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रमा नायिका शिल्पा पोखरेल प्रस्तुतकर्ता रहेकी छिन् भने कार्यकारी निर्मातानिर्माता छविराज ओझा रहेका छन् ।
नवल नेपालको निर्देशनमा तयार भएको चलचित्रमा शिल्पा पोख्रेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाइको मुख्य भूमिका रहेको छ । काठमाडौं उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij