
अर्थ नेपाल संवाददाता
काठमाडौं/ डिग्री पढेर पनि राम्रो जागिर नपाएको गरिब र दुःखी छोराको वास्तविक कथामा समावेश लोक गीत ‘छोरो’को अडियो तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । कर्ण रसाइलीको स्वरमा रहेको गीतमा सर्जक तथा गायक बिरही कार्कीको शब्द तथा लय सृजना रहेको छ ।
गीतको म्युजिक भिडियो कुमार केसीको निर्देशनमा कालाकार तथा निर्देशक मोहन निरौला, बिद्या कार्की, लिला गिरी, मोहन सिंङ जिपी, विशाल कार्कीलगायतको अभिनय रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij