२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भिम आले मगरको “तारे भिर” (भिडियो सहित)

भिम आले मगरको “तारे भिर” (भिडियो सहित)

1.6K
Shares

 

अर्थ नेपाल संवाददाता
काठमाडौं /गायक तथा मोडल भिम आले मगरको “तारे भिर”को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक तथा मोडल भिमलाई गायिका बन्दना पाण्डेले साथ दिएकी छिन् । सन्तोष के बास्तोलाको लय तथा शब्द सृजना रहेको छ ।
“तारे भिर” बोलको गीतको म्युजिक भिडियोमा सरस्वति तामांग र भिम आले मगरको अभिनय रहेको छ । भिडियोलाई देबेन्द्र कुँवर ले निर्देशन गरेका हुन् भने छायांकन जनकराज अधिकारी र सम्पादन मनिष कार्कीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij