
अर्थ नेपाल संवाददाता
काठमाडौं /नेपालीहरु महान पर्व दशैंको अवसर पारेर गीतहरु सार्वजनिक हुने क्रम सुरु भएको छ । यसै क्रममा लोकप्रिय नायिका तथा मोडल मञ्जिता केसीको अभिनय रहेको परदेशीको यात्राको भिडियो सार्वजनिक भएको छ ।
गणेश अधिकारीको लय तथा शब्द सृजना रहेको छ । मञ्जिताको साथमा सन्देश पाइजा र राजु थापाको अभिनय रहेको छ । कपिल लामाको निर्देशन रहेको भिडियोलाई सुरेश श्रेष्ठको छायांकन र सुजन शाहीको सम्पादन रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij