
अर्थ नेपाल संवाददाता
काठमाडौं /गायिका प्रशन्ना पाण्डे र गायक प्रमोद खरेलको आवाजमा रहेको ह्दयको कुना भित्र बोलको गित अब श्रोता माझ आउने भएको छ । गीतमा पुजा मारीया , संगितकार राम सिटीैला र संगित संयोजन प्रदीप श्रेष्ठको रहेको छ । म्युजिक भिडियोको छायंकन सकिएको छ । भिडियोमा प्रमोद पाण्डे र सन्ध्या भटराइले अभिनय गरेका छन् । गोविन बास्तोलाले निर्देशन गरेका भिडियोको छायांकन प्रेम चापागाईले गरेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij