२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

गायक सिएलएस सुनिल श्रेष्ठको ‘लजाएर मुस्कुराउने’ (भिडियो सहित)

गायक सिएलएस सुनिल श्रेष्ठको ‘लजाएर मुस्कुराउने’ (भिडियो सहित)

1.7K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं/ गायक सिएलएस सुनिल श्रेष्ठको लजाएर मुस्कुराउने’  गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। अल्बिन थापा मगर र सिएलएस सुनिल श्रेष्ठको स्वर रहेयो यस गीतका शब्द ् सिएलएस सुनिल श्रेष्ठको हो भने प्रकाश नेपालीले संगीत भरेका छन् ।
चर्चित मोडल एवम् कलाकार अदिप श्रेष्ठ र भद्रगोलकी रक्षा श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा अदिप र रक्षाले निकै नै खुलेर अभिनय गरेका छन् ।
अनिल राना मगरको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा विक्रम कार्कीको छायांकन रहेको छ भने संगीत श्रेष्ठले भिडियोलाई सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij