२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पप गीत माया (भिडियो सहित)

पप गीत माया (भिडियो सहित)

2.1K
Shares


अर्थ नेपाल संवाददाता
काठमाडौं/ गायक तथा मोडल रवि सुवेदी र विकास श्रेष्ठको स्वर रहेको माया बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । विकास श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा दिपेश सिंहको एरेन्ज रहेको छ ।
म्युजिक भिडियोमा नायिका तथा मोडल जान्वी बोहरा, गायक तथा मोडल रवि सुवेदी तथा विकास श्रेष्ठको अभिनय रहेको छ ।
भिडियोको निर्माण रशलाईट मिडिया प्रा.लि.ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij