२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गायिका सृजना कार्कीले ल्याइन ‘हाँसो खुसी’

गायिका सृजना कार्कीले ल्याइन ‘हाँसो खुसी’

1.4K
Shares

 

अर्थ नेपाल संवाददाता

काठमाडौं । लोकप्रिय एंव चर्चित गायिका सृजना कार्कीले हाँसो खुसी‘ गीत बजारमा ल्याएकी छन्। यस गीतमा एस सिंहको शव्द तथा हरि लम्सालको संगीत रहेको छ ।

नेपाली सांगीतिक क्षेत्रमा एक दशक देखि साधनारत गायिका सृजना कार्की ६ वर्षसम्म संगीत गुरु चन्दनलाल श्रेष्ठसँग शास्त्रीय संगीत, २ बर्ष प्रकाश गुरुङसँग धुनिक संगीत र केही समय विनय बर्मासँग प्रशिक्षण लिएकी छन्।
उनका प्राय सबै गित श्रोताले मन पराएका छन् । उनी गायिकासगैं संगीतकारको रुपमा चिनिन थालेकी छिन् । उनले संगीत गरेको गीत विभिन्न एफएमहरुमा टप टेन भित्र परेका छन् । उनका संगीतका गीतहरु बजारमा आउने क्रममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij