२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

किरण मगरको सेति है बग्यो (भिडियो सहित)

किरण मगरको सेति है बग्यो (भिडियो सहित)

1.3K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /नेपाली भेषभुषालार्इ गितमा उत्कृष्ट तवरले प्रस्तुत गरिएको सेति है बग्यो बोलको भिडियो सार्वजनिक भएको छ । गितमा किरण मगर र शर्मिला गुरुङको आवाज रहेको छ ।
किरण मगरको संगित एवं सबिन गुरुङको शव्द रहेको उक्त भिडियोमा हेरुका लामा र रिना थापाको अभिनय रहेको छ । भिडियोलार्इ मनाङ गुरुङले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन रहेको उक्त गितको भिडियोलार्इ बिष्णुहरी तिमल्सिनाले सम्पादन गरेका हुन् ।
मगर पुन म्यूजिक प्रा लि ले यो गितलाइ बजारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij