२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

टाटा कारको खरिदमा ‘दशैंमा १० तोला’

टाटा कारको खरिदमा ‘दशैंमा १० तोला’

3.1K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं सिप्रदी ट्रेडिङ प्रालिले चाडवाडको अवसर पारेर नयाँ योजना ‘दशैंमा १० सै तोला’ ल्याएको छ ।
यो योजनामा ग्राहकले टाटाको कार खरिदमा १० तोलासम्मको पक्का सुन प्राप्त गर्न सक्ने कम्पनिले जनाएको छ ।
सिप्रदीले टाटा कारहरु स्ट्रोम, बोल्ट, टियागो र जेस्टको खरिदमा ग्राहकलाई १० तोला, ७ तोला, ६ तोला र ५ तोला सुन उपहार प्रदान गर्ने जनाएको छ ।
सिप्रदी टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij