
अर्थ नेपाल संवाददाता
काठमाडौं /नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा १२ औं नाडा अटो शो सुरु भएको छ । यो मेला भदौ १८ गते सम्म चल्नेछ ।
राजधानीको भृकुटीमण्डपमा मेलाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बिरबहादुर बलायरले गरेका छन् ।
अटो शोमा साना ठूला गरि एक सय ३० वटा स्टल रहेका छन् । यसमा ९० वटा संस्थागत सहभागिता रहेको र प्रदर्शनीमा १६ वटा व्राण्डका ४ पाङ्ग्रे, १९ व्राण्डका दुई पाङग्रे तथा ६ वटा व्राण्डका हेवी सावरी साधनको स्टल रहेको छ ।





© 2026 All right reserved to arthanepal.com | Site By : Sobij