२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

लोकप्रिय मोडल लिला अभिनित रुमाल लैजाउ सोल्टिनी (भिडियो सहित)

लोकप्रिय मोडल लिला अभिनित रुमाल लैजाउ सोल्टिनी (भिडियो सहित)

1.6K
Shares


अर्थ नेपाल संवाददाता
काठमाडौं/लाकेप्रिय एंव चर्चित मोडल लिला गिरी अभिनित म्युजिक भिडियो रुमाल लैजाउ सोल्टिनीको भिडियो सार्वजनिक भएको छ । मोडल लिला पछिल्लो समय म्युजिक भिडियोमा अत्याधिक व्यस्त छिन् । उनको अभिनय दर्शकले रुचाउने गरेका छन् । गीतमा तिलक वलीको स्वर, शब्द र लय रहेको छ ।
भिडियोमा लिला गिरीको साथमा लतिल बस्नेतको अभिनय रहेको छ । मिलन श्रेष्ठको निर्देशन रहेको भिडियालाई सागर गौतमको छायांकन र चर्चित भिडियो सम्पादक रोशन धितालले भिडियो सम्पादन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij