२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गायक मौसम गुरुङको “श्रद्धाञ्जली” (भिडियो सहित)

गायक मौसम गुरुङको “श्रद्धाञ्जली” (भिडियो सहित)

1.3K
Shares

अर्थ नेपाल संवाददाता,
काठमाडौं /चर्चित गायक मौसम गुरुङ र गायिका पूर्णकला बिसीको स्वरमा लोकदोहोरी गीत “श्रद्धाञ्जली”को भिडियो सार्वजनिक भएको छ । ओम छिनालको लय र राज बिश्वकर्माको शब्द सृजना रहेको छ । म्युजिक भिडियोमा मोडल संचिता साही ठकुरी र अर्जुन गहतराजले अभिनय गरेका छन । देबेन्द्र पाण्डेको निर्देशन र हरिश महराको छायांकन, सम्पादन भने दिपक बिष्टले गरेका हुन् । राज बिस्वकर्मा र भवानी अर्यालको प्रस्तुति रहेको गितलाई शितल सिजन म्युजिकले बजार व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij