२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गायिका सहिमाको तिज कोशेली ओंम भोला शिब शंकर (भिडियो सहित)

गायिका सहिमाको तिज कोशेली ओंम भोला शिब शंकर (भिडियो सहित)

2.7K
Shares

काठमाडौं /गायिका सहिमा श्रेष्ठको तिज गित ओंम भोला शिव शंकरको भिडियो सार्वजनिक भएको छ । गीतमा किरण केसीको शब्द रचना, दीपक शर्माको सङ्गीत रहेको छ । यो गीतको भिडियोमा अशिष्मा नकर्मीकोले अभिनय गरेकी छिन् । अशिष्माका साथमा राज मगरलगायतका कलाकारको अभिनय रहेको छ ।

सुरेस श्रेष्ठको छायाँकन रहेको भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरकी छिन् । म्युजिक भिडियोलाई बिना म्युजिकले बजारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij