२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रहरीद्धारा लागुऔषधसहित ३ जना पक्राउ

प्रहरीद्धारा लागुऔषधसहित ३ जना पक्राउ

1.8K
Shares

राष्ट्रपुकार काठमाडौं/ लागुऔषधसहित तीन जनालाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ ।
सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६१० नं। को यात्रुबाहक बसमा लागुऔषध ल्याएर आउँदै गरेका सप्तरीको विष्णुपुर २ सिम्रहाका २२ वर्षे आनन्द यादव पक्राउ गरेका हुन् ।
यादवले झोलामा लुकाएर ३०० ट्याब्लेट नाइट्राजेयाम लिएर काठमाडौं आउँदै गर्दा चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरी प्रभाग नागढुंगाकाले जनाएको छ । यादवकोसगैं हेटौडा उपमहानगरपालिका ४ का राजन तामाङ र वीरमान तामाङ प्रक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij