२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शुभम् पावरको अध्यक्षमा जमुना पौड्याल नियुक्त

शुभम् पावरको अध्यक्षमा जमुना पौड्याल नियुक्त

690
Shares

काठमाडौं– शुभम् पावर लिमिटेडको अध्यक्षमा जमुना पौड्याल नियुक्त भएकी छन् । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिले पौड्याललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै बैेठकले यसअघिका अध्यक्ष श्रीजेस गुरागाईको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ । गुरागाईले आफ्नो कार्यव्यस्तताका कारण गत मंसिर १४ गते अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij