२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

४ महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजस्व संकलन

४ महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजस्व संकलन

920
Shares

काठमाडौं–सरकारले चालु आवको पहिलो चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजश्व संकलन गरेको हो । यो लक्ष्यको ७७ दशमलब ४९ प्रतिशत हो । कार्तिकसम्म सरकारले ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो ।

सरकारको वार्षिक राजस्व संकलन लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ । गत वर्ष कार्तिकसम्म ४ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा ३ खर्ब २९ अर्ब २ करोड रुपैयाँ संकलन भएको थियो ।

महिनागत रुपमा कार्तिक महिनामा १ खर्ब ३ खर्ब ७० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा कार्तिक महिनामा मात्रै चालु आवमा ७८ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij