२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रिमा

सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रिमा

835
Shares

काठमाडौं- सिन्धु विकास बैंक लिमिटेडले ७ लाख १५ हजार ६३५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र जारी गर्दा विक्री नभएको यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो ।

कात्तिक ३ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij