२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्समा छुट

सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्समा छुट

1.2K
Shares

काठमाडौं- सिद्धार्थ बैंकका ग्राहकले जर्मन होम्समा १० प्रतिशतसम्म छुट पाउने पाएका छन्। बैंक र जर्मन होम्सबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।

सम्झौता अनुसार भक्तपुरस्थित जर्मन होम्समा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन्।

यस सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij