२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्की नियुक्त

2K
Shares

काठमाडौं –सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई विभागको प्रमुखको जिम्मेवारी दिएको हो।

यसअघि भदौ २८ गते हुतराज थापा अनिवार्य अवकाशमा गएका थिए। उनी अवकाशमा गएपछि रिक्त रहेको पदमा कार्कीलाई नियुक्ति दिइएको हो।

कार्की २०५३ सालमा अनुसन्धान अधिकृतबाट गुप्तचरको सेवामा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij