२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

935
Shares

काठमाडौं-  नेपाली बजारमा विहिबार आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १३ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मुल्य प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २२ सय ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी २२ सय ५५ रुपैयाँमा कारोबारभएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij