२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पौडेल नियुक्त

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पौडेल नियुक्त

2.3K
Shares

काठमाडौं- नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन्। बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई भदौ १ गतेदेखि लागू हुनेगरी सीईओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij