२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वास्थ्य बीमा बोर्डका निर्देशक रघुराज काफ्लेले सम्हाले पदभार

स्वास्थ्य बीमा बोर्डका निर्देशक रघुराज काफ्लेले सम्हाले पदभार

795
Shares
काठमाडौं – स्वास्थ्य बीमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले शुक्रबारदेखि पदभार ग्रहण गरेका छन्।  डा. काफ्लेले स्वास्थ्य बीमालाई सरल, सुलभ र गुणस्तरीय बनाउन योगदान दिने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थागत क्षमता वृद्धि गर्दै जाने बताए।
गत सोमबार मन्त्रिपरिषदको बैठकले काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।
यसअघि  कार्यकारी निर्देशक डा .दामोदर बसौलाको कार्यकाल गत कात्तिक २५ गतेबाट सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij