काठमाडौं – सरकारले अबदेखि राष्ट्रिय परिचय नम्बर (एनआईएन)सहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्ने भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गएको फागुन २७ गते राष्ट्रिय परिचय नम्बरसहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्ने निर्णय गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij