२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फेरि नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द हुने

फेरि नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द हुने

2.4K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणाली फेरि ३ दिन बन्द रहने भएको छ। नेप्सेले आज एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली फेरि ३ दिन बन्द रहने जनाएको छ। आज माघ ४ गते साँझ ५ बजेदेखि माघ ६ गते राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने सूचनामा उल्लेख छ।

दोस्रो चरणको विद्युत मर्मत तथा सम्भारसम्बन्धी कार्यका लागि नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागिएको सूचनामा जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij