२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रपतिसँग फिनल्याण्डका राजदूतको बिदाई भेट

राष्ट्रपतिसँग फिनल्याण्डका राजदूतको बिदाई भेट

1.7K
Shares

काठमाडौं –  फिनल्याण्डका राजदूत पर्टी एन्टिनेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाई भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको सो भेटको अवसरमा नेपाल र फिनल्याण्ड बीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको प्रवक्ता संगिण आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij