२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा असार २७ गते

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा असार २७ गते

910
Shares

काठमाडौं–कर्पोरेट डेभलपमेन्ट बैंकले असार २७ गते साधारण सभा गर्ने भएकोे छ । संस्थाको जेठ ३१ गते बसेको बैंकको संचालक समितिको बैठकले ११औं वार्षिक साधारण सभा सो दिन गर्ने भएको हो ।

सभामा २०७४र७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा रहेको छ । बैंकले लाभांश सम्बन्धी भने कुनै पनि एजेन्डा बनाएको छैन ।

यसैगरी, कर्पोरेटसँग उपयुक्त संस्था गाभ्ने(गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि अघि सार्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij